समानुपातिकतर्फ एक लाख मत कटाएर एमाले बन्याे पहिलो, अन्य कुन दलको कति ?

समानुपातिकतर्फ एक लाख मत कटाएर एमाले बन्याे पहिलो, अन्य कुन दलको कति ?

समानुपातिकतर्फ एक लाख मत कटाएर एमाले बन्याे पहिलो, अन्य कुन दलको कति ?
नेकपा एमालेले प्रतिनिधिसभातर्फ समानुपातिकमा एक लाख मत कटाएको छ । पछिल्लोपटक निर्वाचन आयोगले सार्वजनिक गरेको परिणामअनुसार उसले १ लाख ३ हजार ७६८ मत ल्याएको छ ।

दोस्रोमा रहेको कांग्रेसले ८८ हजार ४४४ मत पाएको छ भने तेस्रोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ४६ हजार ६७८ मत पाएको छ ।

महेश बस्नेतले ह्वात्तै मतान्तर घटाए

भक्तपुर २ मा सुरुदेखि नै पछि परिरहेका नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले ह्वात्तै मतान्तर घटाएका छन् । पछिल्लो अपडेटमा १ हजारभन्दा धेरैले पछि परेका उनले मतान्तर घटाएका हुन् ।

पछिल्लो समय कांग्रेसका दुर्लभ थापाको १६,३७३ मत छ भने महेश बस्नेतको १५,७१७ मत छ ।

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *