यी ३ बार भूलेर पनि नलगाउनुस् तेल, नत्र परिवारमा आउन सक्छ संकट

यी ३ बार भूलेर पनि नलगाउनुस् तेल, नत्र परिवारमा आउन सक्छ संकट

यी ३ बार भूलेर पनि नलगाउनुस् तेल, नत्र परिवारमा आउन सक्छ संकट

काठमाडौँ । ज्योतिष विज्ञानका अनुसार हप्तामा सात दिनमा प्रत्येक दिन विषेश ग्रहको आफ्नै महत्व छ। हरेक बारसँग जोडिएका विभिन्न परम्परा पनि छन्।

बार अनुसार आफ्ना आफ्ना महत्व पनि छन्। कुनै दिन केको लागि विशेष मानिन्छ त कुनै दिन के को लागि। यी सबै विशेष बार र त्यसदिन गर्ने काम बैज्ञानिक कारणमा आधारित छन्।

कारण जे सुकै भएपनि बार अनुसार निश्चित काम गर्दा सफलता र फाइदा हात लाग्ने विश्वास छ । तपाइँ हामी शरीर र कपालमा तेल लगाउन र मसाज गर्न मन पराउँछौ । तर हप्ताका सातै दिन यसो गर्नु उचित होइन।

यी बार नलगाउनुहोस् तेल

सोमबार तेल लगाउँदा अनुहारमा कान्ति आउने ज्योतिष शास्त्रको दावी छ। कपालमा पनि सोमबार तेल लगाउनु उत्तम मानिन्छ।मंगलबार तेल लगाउँदा विरामी पर्ने सम्भावना हुन्छ।

मंगलबार भुलेर पनि तेल नलगाउनुस् यसो गर्नु भो भने तपाइँ आफै वा परिवारका सदस्य विरामी पर्न सक्छन्। बुधबार तेल लगाउँदा सौभाग्य र सुन्दरता बढ्ने विश्वास ज्योतिष शास्त्रको छ । बुधबार तेल लगाउनका लागि उत्तम दिन हो।

विहीबार भुलेर पनि तेल नलगाउनुस्। विहीबार तेल लगाउँदा विपन्नताले घेर्ने विश्वास छ। विहीबार तेल लगाउनेहरु गरीब हुन्छन्।शुक्रबार पनि तेल नलगाउनुस्। शुक्रबार तेल लगाउँदा पनि ठूलै नोक्शानी ब्यहोर्नु पर्नै ज्योतिष शास्त्रको विश्वास छ।

शनिबार तेल लगाउनु साताकै सबैभन्दा उत्तम मानिन्छ । यो दिन तेल लगाउँदा घरमा सुख शान्ति र स्वास्थ्यले बास गर्ने ज्योतिष शास्त्रको दावी छ। सातामा तेल लगाउनका लागि शनिबार सबैभन्दा उत्तम दिन मानिएको छ।

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *