यस्तो छ भाईरल जोडीको कहानी, यसरी बिहे गरे : यति राम्रो छ सम्बन्ध (भिडियो हेर्नुहोस्)

यस्तो छ भाईरल जोडीको कहानी, यसरी बिहे गरे : यति राम्रो छ सम्बन्ध (भिडियो हेर्नुहोस्)
अहिलेको सामाजिक संजाल टिकटकमा भाइरल जोडी बिना परियार र हेम ठटालको गीत मोह । निकै नै मायालु स्वरमा बोल्ने बिना अहिले चर्चामा रहेको छ ।
गाउ घरमा बाख्रा चराउदै गरेको भिडियो टिकटकमा हाले पछि भाइरल भएको हो । बिनाले आफ्नो श्रीमान संग टिकटकमा लाइभ गीत गाउदै गरेको भिडियो मा निकै नै प्रशंसा पाएको छ ।
भिडियोमा बिनाले आफ्नो श्रीमान लाई राम्रो संग गीत गाउनु न भन्दै अनुरोध गरेको देखिन्छ । गाउमा निकै नै सस्कारी बुहारी भनेर चर्चा पाईरहेको छ । बिनाको सासु शोभा परियार र ससुरा बाल कुमार ठटालले
हामी धेरै भाग्यमानि रहेको बताउनु भएको छ । बिना जस्तो सस्कारी बुहारी हाम्रो घरमा भित्रिनु नै हाम्रो लागि राम्रो कुरा हो । कसरी बिहे भयो भन्ने..? भन्दा मेरो छोरी को साथी को नाताले हाम्रो घरमा आउने गरेको शोभाले बताउनु भयो । बाकी भिडियोमा हेर्नु होला भाईरल जोडीले यसरी गाए गीत प्रसंसाको ओइरो